२०७९ माघ २ गते सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने तथा सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने भनि नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७९/१०/०१ गते निर्णय भएको हुँदा जिल्ला स्थित सबै सरकारी कार्यालयहरुले सोही अनुसार गर्नुहुन अनुरोध छ